१४७ जना लेखा अधिकृतको एकैपटक पदस्थापन तथा सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

१४७ जना लेखा अधिकृतको एकैपटक पदस्थापन तथा सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । १४७ जना लेखा अधिकृतको एकै पटक पदस्थापन तथा सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले नयाँ नियुक्त भएका, बढुवा भएका र फाजिलमा रहेका गरेर १४७ जना लेखा अधिकृतको एकै पटक पदस्थापन तथा सरुवा गरेको हो ।

कार्यालयका अनुसार लोक सेवा आयोगबाट सिफारिस भएका ८४ जना, बढुवा भएका ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिलमा रहेका १२ जना गरेर १४७ जना लेखा अधिकृतको विभिन्न निकायमा सरुवा तथा पदस्थापन गरिएको हो । लेखा अधिकृतलाई मन्त्रालय, विभाग, कार्यालय, आयोजना, समितिलगायतमा खटाइएको कार्यालयले जनाएको छ ।

यस्ताे छ सूची:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *