जनकपुरको सडकमा नवजात शिशुको शव भेटियो – Nepal Press

जनकपुरको सडकमा नवजात शिशुको शव भेटियो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ बागवानी अगाडीको सडकमा मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।

कुकुरले नवजात शिशुलाई घिसारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । अहिले प्रहरी टोली घटनास्थल पुगेका छन् ।

भर्खर जन्मे लगत्तै बच्चा फालेको देखिन्छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले प्रहरी भर्खर घटनास्थल पुगेको र डिटेल आउन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर