अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा – Nepal Press

अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अर्थसचिवको जिम्मेवारी भने मधुकुमार मरासिनीलाई दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय हुँदै गत भदौ अन्तिमतिर कृष्णहरिको अर्थमा कमव्याक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर