कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा – Nepal Press

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।


प्रतिक्रिया

4 thoughts on “कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

  1. बिदा किन दिनुपर्ने रहेछ,अचम्म!
    काम केही गर्नुछैन, बिदा भन्दियो, अनि भासण र उद्घाटनमा गयो!
    यी पुराना भ्रष्ट पार्टीहरुलाई सबै नेपालीले बहिष्कार गरौ!🙏

  2. खुराफातीका सन्तानलाई किन दिनु पर्या बिदा ?,तिमीहरू बिदेश भ्रमण जाँदा छक्का नचाएर स्वागत गर्छन् , बिदेशी आउँदा राष्ट्रिय बिदा , तैट !

  3. सम्मान देना अच्छा संस्कार होता है परन्तु बिडंबना यहाँ अपने ही देश के नागरिकों के साथ बिभेद एवं नशलीय तांडव बरकरार है ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर