अमेरिकामा दीपेन्द्रको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री – Nepal Press

अमेरिकामा दीपेन्द्रको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ ।

अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो । दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् ।

टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर