एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के छ ? (पूर्णपाठ) – Nepal Press

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा प्रतिवेदन पेस गर्ने क्रम जारी छ । बैठकमा यसपछि केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराए भने महासचिव पोखरेलले पार्टी संगठनको अवस्थाबारे जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर