प्रतिपक्षबिनै गण्डकी प्रदेशसभा बैठक बस्दै – Nepal Press

प्रतिपक्षबिनै गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा । प्रतिपक्षबिनै गण्डकी प्रदेश सभा बैठक बस्ने भएको छ । नेपाल कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपस्थित बिना नै गण्डकी प्रदेश सभा बैठक बस्न लागेको छ ।

राप्रपाले अनुपस्थित हुने जानकारी नदिएकाले बैठक बस्न लागेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालले बताए । बैठकमा प्रदेश प्रमुखको पत्र सुनाउने र जिवनाशक विषादी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

One thought on “प्रतिपक्षबिनै गण्डकी प्रदेशसभा बैठक बस्दै

  1. काँग्रेसबिहीन देश अहिलेको आवश्यकता हो । यस्ता लुटेराहरू नआए पनि सरकारको काम कारवाही अघि बढनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर