गुल्सनलाई लगातार ओभरमा विकेट, विस्फोटक आसिफ आउट – Nepal Press

गुल्सनलाई लगातार ओभरमा विकेट, विस्फोटक आसिफ आउट

काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध एक सय २० रनको लक्ष्य पछ्याइरहेको यूएईले तेस्रो विकेट गुमाएको छ ।

गुल्सन झाले लगातार दोस्रो ओभरमा विकेट लिए । तेस्रो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान आसिफ खान १० रनमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर