जसपा सांसद खानले लिइन् शपथ – Nepal Press

जसपा सांसद खानले लिइन् शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद हसिना खानले शपथ ग्रहण गरेकी छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

जसपाले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा खानलाई प्रतिनिधि सभामा पठाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर