पावर प्लेमा यूएईको ४३ रन, नेपाली बलर दबाबमा – Nepal Press

पावर प्लेमा यूएईको ४३ रन, नेपाली बलर दबाबमा

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध १२० रनको लक्ष्य पछ्याइरहेको यूएईले पावर प्लेमा ४३ रन जोडेको छ ।

यूएईले ६ ओभरमा एक विकेट गुमाएर ४३ रन जोडेको हो । विष्णु सुकुमारन १९ र एलिसान सराफु ११ रनमा खेल्दैछन् ।

यूएईले १२ रन जोड्दा कप्तान मुहम्मद वासिमलाई गुमाएको थियो । वासिमले ११ रन जोडे । सोमपाल कामीले उनलाई आउट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *