१२० रनको लक्ष्य पाएको यूएईले गुमायो कप्तान वासिम – Nepal Press

१२० रनको लक्ष्य पाएको यूएईले गुमायो कप्तान वासिम

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध १२० रनको लक्ष्य पछ्याइरहेको यूएईले पहिलो विकेट गुमाएको छ ।

यूएईले कप्तान मुहम्मद वासिमलाई गुमाएको छ । वासिमले ११ रन जोडे । सोमपाल कामीले उनलाई आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा सोमपालले वासिमलाई बोल्ड गरेका हुन् ।

यूएईले २ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *