युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा – Nepal Press

युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइलनमा युएईविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३९ बलमा अर्धसतक प्रहार गरेका हुन् । उनी अर्धशतक बनाए लगत्तै आउट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *