नेपालले गुमायो ५ विकेट, दीपेन्द्र ५ रनमा आउट – Nepal Press

नेपालले गुमायो ५ विकेट, दीपेन्द्र ५ रनमा आउट

काठमाडौं । एसिसि प्रिमियर कपको सेमिफाइलनमा युएईविरुद्ध नेपालले पाचौं विकेट गुमाएको छ । १३ ओभर २ बलमा ७५ रन जोड्दा नेपालले पाचौं विकेट गुमाएको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन जोडेर आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाचौं विकेटका लागि २५ रनको साझेदारी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *