११ रन जोड्दा नेपालका दुवै ओपनर आउट – Nepal Press

११ रन जोड्दा नेपालका दुवै ओपनर आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।

दोस्रो विकेटका रुपमा आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भए। नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको थियो।

यो समाचार तयार पार्दासम्म नेपालले ३.३ ओभरमा २ विकेट गुमाएर ११ रन जोडेको छ ।

यूएईका जुनैद सिद्धिकी र ओमिद सफि रहमानले एक-एक विकेट लिए । जुनैदले २ ओभरमा ९ र ओमिदले १.३ ओभरमा २ रन खर्चिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर