सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु – Nepal Press

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोककाे  त्रिपुरा सुन्दरी गाउँपालिका -५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरकाे बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

बस त्रिपुरासुन्दरी- ५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना मा ५४ जना घाइते भएको छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *