सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीमा नाउपका कैलाश नियुक्त – Nepal Press

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीमा नाउपका कैलाश नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर