प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि लामिछाने पनि मिसिए – Nepal Press

प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि लामिछाने पनि मिसिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् ।

अहिले सिंहदरबारमा प्रचण्ड, ओली र लामिछानेबीच छलफल चलिरहेको छ । गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनबित्तिकै सिंहदरबारमा पुगेका थिए ।

गठबन्धनमा असन्तुष्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेका थिए ।


प्रतिक्रिया

One thought on “प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि लामिछाने पनि मिसिए

  1. समाचारमा उल्लेख भए अनुसार माधव नेपालले अर्को गठबन्धन गठन गर्ने कुरा कत्तिको सत्यता होला ? फेरि ओलि र प्रचण्डको हेपाहा शैलिको किन समाचार बन्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर