गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनेबित्तिकै ओली प्रचण्ड भेट्न सिंहदरबारमा – Nepal Press

गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनेबित्तिकै ओली प्रचण्ड भेट्न सिंहदरबारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदरबारमा पुगेका छन् । उनीहरुबीच अहिले भेटवार्ता सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।

झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै विमानस्थलबाटै ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर