वर्षाले प्रभावित नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा झारियो – Nepal Press

वर्षाले प्रभावित नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा झारियो

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने भएको छ ।

वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर छुट्याएर खेलाउन लागिएको हो ।

नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *