कतारविरुद्ध नेपालको राम्रो सुरुवात – Nepal Press

कतारविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ८५ रन जोडेको छ ।

कुशल मल्ल १३ र आसिफ शेख ३८ रन बनाएर क्रिजमा छन् । कप्तान रोहित पौडेल १८ र कुशल भुर्तेल १२ रन बनाएर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *