मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल – Nepal Press

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *