सुन्तलालाई राष्ट्रिय फलको मान्यता – Nepal Press

सुन्तलालाई राष्ट्रिय फलको मान्यता

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर