कांग्रेस सभापति देउवा रुपन्देहीमा – Nepal Press

कांग्रेस सभापति देउवा रुपन्देहीमा

रूपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन रुपन्देही आएका छन् । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा शहीद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

देउवा दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुने कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाँणले बताए । देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् । देउवा आजै साँझ काठमाडौँ फर्कने कार्यक्रममा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर