राप्रपाको प्रदर्शनका कारण काठमाडौंको सवारी अस्तव्यस्त – Nepal Press

राप्रपाको प्रदर्शनका कारण काठमाडौंको सवारी अस्तव्यस्त

काठमाडौं । काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानी केन्द्रित जनप्रदर्शनका कारण ट्राफिक व्यवस्थापन प्रभावित बनेको हो ।

रत्नपार्क, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रमा सवारीसाधनको चाप बढेको छ ।

प्रहरीले तीनकुने, महाराजगञ्ज, त्रिपुरेश्वरलगायतका क्षेत्रबाट ठूला सवारीसाधन डाइभर्ट गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर