नेपालले गुजरातविरुद्ध पहिला ब्याटिङ गर्दै – Nepal Press

नेपालले गुजरातविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी एसएमएस फ्रेन्ड्ससिप कपको फाइनलमा गुजरातविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

लिग चरणमा नेपालले गुजरातविरुद्धका दुवै खेल जितेको थियो। प्रतियोगितामा बरोडा, गुजरात र नेपालले प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा शीर्ष(२ भित्र स्थान बनाउँदै नेपाल र गुजरातले फाइनल भिडन्त तयार गरेका हुन्।

नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर