आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै – Nepal Press

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

काठमाडौं ।आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ ।

टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए ले ओडिआई सिरिजको उपाधी आयरल्यान्ड ‘ए’ लाई सुम्पिसकेको छ ।


प्रतिक्रिया

One thought on “आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

  1. कप्तान र कोच फेर्नु पर्छ, नेपालले 100% गेम जित्नेछ । अहिले सम्मको गेम हेर्दा कप्तानले आफ्नो जिम्मेवारी भुलेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर