इलाममा जसपाले डाकेन्द्रसिंहलाई सघाउने, बझाङमा आफ्नै उम्मेदवार उठाउने – Nepal Press

इलाममा जसपाले डाकेन्द्रसिंहलाई सघाउने, बझाङमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ।

आज बसेको बसेको कार्यकारिणी समितिको बैठकले थेगिमलाई सहयोग गर्ने निर्णय भएको नेता राज किशोर यादवले बताए।

उनका अनुसार बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर