पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै – Nepal Press

पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय खेल खेल्नेछ । तीन खेलको टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २१ ले हराएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर