फिनल्याण्डको स्कुलमा १२ वर्षका विद्यार्थीले चलाए गोली, तीन घाइते – Nepal Press

फिनल्याण्डको स्कुलमा १२ वर्षका विद्यार्थीले चलाए गोली, तीन घाइते

काठमाडौं । फिनल्याण्डको राजधानी हेल्सिन्की नजिकैको एक विद्यालयमा १२ वर्षका एक विद्यार्थीले जथाभावी गोली चलाएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार गोली चलाउँदा तीन विद्यार्थी घाइते भएका छन् ।

गोली चलाउने १२ वर्षका र घाइते हुनेहरू पनि सोही उमेर समूहका हुन्छन् ।

राजधानी हेल्सिन्कीको उत्तरी क्षेत्रमा रहेको सहर भान्ताको निम्त माध्यमिक विद्यालयमा गोली मङ्गलवार चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर