मुम्बईका रोहितसहित ३ खेलाडी गोल्डेन डक आउट – Nepal Press

मुम्बईका रोहितसहित ३ खेलाडी गोल्डेन डक आउट

काठमाडौं । भारतमा जारी इन्डियन प्रीमियर लिग (आईपीएल) मा राजिस्थान रोयल्सविरुद्ध मुम्बई इन्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले १६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १११ रन जोडेको छ । मुम्बईका लागि कप्ताम हार्दिक पाड्येले सर्वाधिक ३४ रन जोडेका छ ।

मुम्बईका पूर्वकप्तान रोहित शर्मासहित ३ खेलाडी गोल्डेन डक आउट (पहिलो बलमा आउट) भएका छन् । रोहितसहित नमन धिर र डेवाल्ड ब्रेवेस गोल्डेन डक आउट भएका हुन् ।

मुम्बईले यो सिरिजमा खराब प्रदर्शन गरेको छ । यसअघि भएका दुवै खेलमा मुम्बई पराजित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर