प्रतिनिधिसभा बैठकमा आज २ वटा कार्यसूची – Nepal Press

प्रतिनिधिसभा बैठकमा आज २ वटा कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजेदेखि बस्ने बैठकमा २ वटा कार्यसूची रहेको छ ।

जसअन्तर्गत सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने छन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने अर्को कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर