भारतमा सकुशल भेटिइन् मेयर हमालपुत्री आरती – Nepal Press

भारतमा सकुशल भेटिइन् मेयर हमालपुत्री आरती

काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्।

उनले भनिन, ‘छोरी गोवामै रहेछ। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो।’ उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन।

ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्। उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको आमा शारदाले जनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *