महरालाई ४ दिन हिरासतमा राख्न अनुमति (भिडिओ) – Nepal Press

महरालाई ४ दिन हिरासतमा राख्न अनुमति (भिडिओ)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।

महरालाई पक्राउ पपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर