महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो (भिडिओ)

२०८० चैत ५ गते १५:५७

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई सोमबार बिहान काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर