दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतभित्रबाट हतियारसहित पक्राउ – Nepal Press

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतभित्रबाट हतियारसहित पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।

प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतभित्रबाट हतियारसहित पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *