सुन तस्करीमा पक्राउ परेका महरालाई थुनामा राख्न आजै अदालत लैजाने तयारी – Nepal Press

सुन तस्करीमा पक्राउ परेका महरालाई थुनामा राख्न आजै अदालत लैजाने तयारी

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सोमबार अदालत उपस्थित गराउने तयारी गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिरहेको छ।

रुपन्देहीबाट सोमबार बिहान पक्राउ गरिएका महरालाई काठमाडौंस्थित सीआईबी कार्यालय ल्याइसकिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर