पक्राउ परेका सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० जनामाथि तेस्रो पटक म्याद थप – Nepal Press

पक्राउ परेका सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० जनामाथि तेस्रो पटक म्याद थप

काठमाडौं । कमसल धितो प्रकरणमा पक्राउ परेका सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जनालाई तेस्रो पटक म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले मंगलबार ५ दिनको समय दिएको छ । यसअघि पहिलो पटक ७ र दोस्रो पटक ७ दिनको समय दिइएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *