चिनियाँ राजदूत र उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता – Nepal Press

चिनियाँ राजदूत र उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा समसामयिक तथा द्विपक्षीय हितका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

यसअघि आज बिहान भारतीय राजदूत नवीन श्रीवास्त दूतावासका अधिकारी लिएर मन्त्री श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर