सदनमा फेरियो सांसदहरूको आसन (तस्बिरहरू) – Nepal Press

सदनमा फेरियो सांसदहरूको आसन (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । एमालेको नेतृत्वमा नवगठबन्धन बनेपछिको यो पहिलो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारमाथि उठेका सवालको जवाफ दिएका छन् । त्यस्तै समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर पनि उनले सम्बोधन गर्दैछन् ।

सरकारबाट बाहिरिएको नेपाली कांग्रेस प्रतिपक्षी रोमा बसेको छ । एमाले र रास्वपाका सांसद सत्तापक्षको बेन्चमा सरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर