रेखा शर्माले सम्हालिन् सञ्चार मन्त्रालय – Nepal Press

रेखा शर्माले सम्हालिन् सञ्चार मन्त्रालय

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन् ।

आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् । शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर