बागमती प्रदेश : कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा – Nepal Press

बागमती प्रदेश : कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

हेटौंडा । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशका कांग्रेस मन्त्रीहरुले राजीनामा दिएका छ्न् ।

बागमती प्रदेशमा रहेका कांग्रेसका ६ जना मन्त्रीहरुले आज साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलाइ भेटेर राजीनामा बुझाएका हुन् ।

बागमती प्रदेशमा आर्थिक मामिला मन्त्री बहादुर सिंह लामासहित प्रशासन रामकृष्ण मन्त्री चित्रकार, वन मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन मन्त्री पुकार महर्जन र सिंचाइ मन्त्री तिर्थ लामा गरि ६ जना मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर