नेकपा एसबाट २ मन्त्रीको टुंगो- बुढालाई शहरी, जोशीलाई संघीय मामिला – Nepal Press

नेकपा एसबाट २ मन्त्रीको टुंगो- बुढालाई शहरी, जोशीलाई संघीय मामिला

काठमाडौं । नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ ।

नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको हो । जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो ।

उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर