एमाले सङ्खुवासभाको यस्तो बन्यो कार्यसमिति (मतसहित) – Nepal Press

एमाले सङ्खुवासभाको यस्तो बन्यो कार्यसमिति (मतसहित)

विराटनगर । नेकपा एमाले संखुवासभाको नवौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शान्ति कुमार दाहाल बिजयी भएका छन् ।

अध्यक्षमा सर्वसम्मत खड्ग राई निर्वाचित भएपछि अन्य पदमा निर्वाचन भएको थियो ।राती अवेर सम्पन्न भएको मत गणनाबाट सचिव ।गोपाल श्रेष्ठ, ,उप सचिवमा लेखनाथ बुढाथोकी र सुनिता कटुवाल विजयी भएका छन् ।

निर्वाचन अधिकृत भविस्वर गुरुङले सर्व सम्मत र निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर