सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि – Nepal Press

सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि

काठमाडौं । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ ।

घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले जानकारी दिए ।

मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको मृतक पोखरेलका काका महेश पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *