गठबन्धन बैठक सकेलगत्तै शीतल निवास निस्किए प्रधानमन्त्री प्रचण्ड – Nepal Press

गठबन्धन बैठक सकेलगत्तै शीतल निवास निस्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक सकिएलगत्तै शीतल निवासतर्फ लागेका छन् ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनेसँगै आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ । त्यसका लागि नयाँ गठबन्धनका शीर्ष नेताहरूसँगको छलफलपछि प्रचण्ड शीतल निवास हानिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर