पहिलो चरणमा एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै, रविको पनि चर्चा – Nepal Press

पहिलो चरणमा एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै, रविको पनि चर्चा

काठमाडौं । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।

पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर