नाउपाले बोलायो प्रदेश र केन्द्रका सांसदहरूको बैठक – Nepal Press

नाउपाले बोलायो प्रदेश र केन्द्रका सांसदहरूको बैठक

कैलाली । नागरिक उन्मुक्ति पाटीले पनि प्रदेश र प्रतिनिधि सभा सदस्यहरूको बैठक बोलाएकाे छ ।

पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको नाउपाका अध्यक्ष रेशमलाल चौधरीले बताए । आज साँझ काठमाडौँमा बस्ने बैठकले आगामी रणनीति तय गर्ने उनले बताए ।

अध्यक्ष चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि गठबन्धन भत्कने पक्का भएसँगै राजनैतिक नयाँ समीकरण सुरु भएको उल्लेख गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *