अनिल शाह २३ रन बनाएर आउट – Nepal Press

अनिल शाह २३ रन बनाएर आउट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ ।

नेपालले पहिलो ७ ओभरमा ५८ रन जोड्दा ३ विकेट गुमाएको हो । तेस्रो विकेटको रुपमा नेपालले ओपनर अनिल शाहलाई गुमाएको हो ।

अनिल सातौं ओभरको अन्तिम बलमा १७ बलमा २३ रन बनाएर आउट भए । यसअघि कप्ताज रोहित पौडेल १० रन र आसिफ शेख एक रनमा आउट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर