नेपाललाई पहिलो सफलता, करणले लिए विकेट – Nepal Press

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफतला मिलेको छ ।

करण केसीले खेलको तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई क्याच आउट गराएका हुन् । म्याक्स ओ डाउड व्यक्तिगत ४ रन बनाएर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर