टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै – Nepal Press

टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर